नक्सलदेखि जलजलेसम्म पुग्ने नयाँ बाटो निर्माणको शिलान्यास
कालेबुङ जिल्लाको ४४ नम्बर समष्टि अन्तर्गत सिन्काेना क्षेत्रकाे नक्सलदेखि जलजलेसम्म पुग्ने नयाँ बाटो निर्माणका लागि शिलान्यास गरिएको थियो। २.१० की.मी. दुरीको लागत रुपियाँ १,५५,५०, ६०७.६५ रहेकाे सडक डब्ल्यु.बी. एस. आर.…
