चुनावी कसरतको अनित सित सदर-4 को सभा

Share this news

दार्जीलिङ,21 जनवरी(निसं): दार्जीलिङ सदर-4 समष्टि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा (भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा)भागोप्रमो दार्जीलिङ सदर-4 समष्टि सांगठनिक सभा पार्टी संस्थापक अध्यक्ष  अनित थापाको उपस्थितिमा गत शनिवारको दिन दार्जीलिङको पार्टी केन्द्रिय कार्यालयमा सम्पन्न भएको भागोप्रमो पार्टी सूत्रद्वारा जानकारी प्राप्त भएको छ।सूत्रको जानकारी अनुसार,त्यस महत्वपुर्ण सभामा दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तामणी थुलुङ अनि सदर-4 समष्टिबाट समस्टी अध्यक्ष पारस छेत्री, सचिव योगेश गुरुङ, उपाध्यक्षद्वय नरेश प्रधान अनि अशोक छेत्री, नारी शक्ति अध्यक्षा सोनाम शेर्पा, शहर समिति युवा शक्ति अध्यक्ष एलेन छेत्री, शहर समिति युवा शक्ति सचिव नितेश गुरुङ (नगरपार्षद), साथै विष्णु मल्ल (नगरपार्षद), दोर्जे शेर्पा (नगरपार्षद) अन्यको उपस्थिती थियो भने भागोप्रमो केन्द्रिय समितिबाट दिपेन ठकुरी (अध्यक्ष, दार्जीलिङ नगरपालिका), ज्योती कुमार राई,  विजय कुमार राई (अध्यक्ष, रिजनल स्कुल सर्भिस कमिशन),  दावा लामा,  कञ्चन गुरुङ,  मुकुन्दराज बराईली अनि अन्य नेतृत्ववर्गको उपस्थिती थियो।
आगामी विधानसभा चुनाव भागोप्रमोको निम्ति अत्यन्तै महत्वपुर्ण भएकोले आजैदेखि बुथ लेबल-बाट साङ्गाठानिक विस्तार गरि सङ्गठनलाई बलियो बनाई आगामी चुनावमा विजय हासिल गरि अनित थापाको सोच र विचारलाई थप उर्जा दिएर उनको हाथ अझ बलियो बनाउने सदर-4 समष्टिले दृढ़ संकल्प सभामा एकमुष्ट लिएकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ