तक्दाहमा एबाकस केन्द्रको उद्घाटन
तक्दाह-पेशोक: 20 दिसेम्बर(निसं): चार बर्षदेखि चौध बर्षसम्मका बालबालिकाहरुको मस्तिष्क विकास हेतु तक्दाह बजारमा एबाकस केन्द्रको उद्घाटन गरियो। केन्द्र्का सञ्चालक आनन्द तामङ अनि स्टेट ब्यांक अव इण्डियाका प्रबन्धक जिग्मी शेर्पा एवं…