स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ
खरसाङ, (मोहन प्रसाद): खरसाङ्मा यथाशीघ्र एउटा स्टेडियमको निर्माण हुनुपर्छ भन्ने मागमाथि जोर दिँदै हालैमा खरसाङ्मा विभिन्न खेलखुद एवं खेल प्रेमीहरूको सहयोगमा स्थापित भएको खरसाङ स्टेडियम निर्माण कमिटीद्वारा शनिवार स्टेडियमको निर्माण…