गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो
दार्जीलिङ, 20 दिसम्बर(निसं): दार्जीलिङ शहरमा प्रत्येक बिहीबार लाग्ने गोर्खे हाटले चर्चा र प्रसिद्धि कमाएर लोकप्रिय बनिरहेको समय अहिलेघरी हाटमा सरसमानको मूल्य बजार भाउको तुलनामा घेर रहेको जनगुनासो लक्ष्य समूह नामक…