कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन
इन्टेकमा उन्मुक्ति पुलको निर्माण कार्य दुई महिनाभित्र पूरा हुने इण्डियन गोर्खा जन शक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्डसले बताएका छन्। उनले आफूहरूलाई कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट…