पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने
संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन केन्द्रिय समितिका महासचिव सन्तोस खडकाले प्रेस विज्ञप्ति जारी गरेका छन्,गत २५ वर्षदेखि दार्जीलिङ पहाड़मा शिक्षक नियुक्तिको निम्ति कुनै रिक्रुमेन्ट रूल लागु गरिएको छैन। तब शिक्षकहरूले…