निरङ्कर थापाकृत “मार्साङ”लाई शशिप्रभा स्मृति पुरस्कार दिइने
साहित्य सुनौं परिवार मिरिक अनि रिपोर्टर्स क्लब अफ मिरिकको आयोजना अनि साहित्यकार विजय वान्तवा "कैलाशी"को प्रायोजनामा सम्पन्न हुने चौथो शशिप्रभा स्मृति पुरस्कार २०२५ निरङ्कर थापालाई उनको उपन्यास मार्साङ-का लागि प्रदान…
