नेपाली भाषामा भारतको संविधान : प्रथम अनि प्रधान अनुवादक श्री कुबेरचन्द्र दाहाल
*भवानी प्रधान 'घामफूल* यस वर्षको संविधान दिवसको अवसरमा २६ नोभेम्बर, २०२५-को दिन भारतको संसद भवनमा आदरणीय राष्ट्रपति श्रीमती द्रोपदी मुर्मुद्रारा भारतको आठौं अनुसूचीअन्र्तगत मान्यता पाएका नौवटा माषाहरूमध्ये हाम्रो नेपाली /गोर्खा…
