मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापाले, म गोर्खाल्याण्डको विरोधी होइन, मलाई पनि गोर्खाल्याण्ड चाहिन्छ, तर गोर्खाल्याण्डको नाममा भोट नमाग्ने बताएका छन्। पोख्रेबुङ चामोङमा दुईवटा सडक निर्माण योजनाको शिलान्यास गर्दै थापाले…

Continue Readingमलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन