संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण
सञ्जय प्रधान दार्जीलिङ पहाड़को मनोरम स्थल मिरिकको रमाइलो गाउँ सौरेनीबाट उदाउँदै सुरक्षा सिन्चुरी आज दार्जीलिङदेखि पूर्व-उत्तर भारतमा चिनिने सशक्त स्वर बनेकी छिन्। घर-आँगनमै गुञ्जिने संगीतसँगै हुर्किएकी सुरक्षा सानैदेखि मञ्चको उज्यालो…