दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार
खरसाङ, (निसं): खरसाङ्को एक प्रतिष्ठित नाट्य संस्था जागृति परिवारद्वारा यसको निजी भवनमा एक श्रद्धाञ्जली सभा सम्पन्न गरियो । गत 20 नोभेम्बरको दिन दिवङ्गत भएका वरिष्ठ अभिनय कलाकार, खेलाड़ी ,समाजसेवी साथै…