कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने
दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले कोरोनेशन ब्रिजको विकल्पको टेन्डर सरकारले डिसेम्बर, २०२५भित्र लिने बताउँदै यस कुराका लागि खुशी व्यक्त गरेका छन्। २०१९ मा दार्जीलिङबाट संसद सदस्यको रूपमा उनको निर्वाचन…