अमेरिका भारतलाई एन्टी ट्यांक जाभेलिन मिसाइल बेच्न भयो तयार
केही समयअघि भारत अनि अमेरिकाबीचको सम्बन्ध निकै तितो भएको थियो। अहिले ट्रम्प भारतप्रति नरम हुँदै गइरहेकोले सम्बन्ध सुध्रिँदै गएको देखिएको छ। दुवै देशबीचको सम्बन्धमा देखा परेका नयाँ आयामहरू, सम्भावित नीतिगत…