सन्त तेरेजा विद्यालयमा धावक आफिनलाई सम्मान
दार्जीलिङ,17 नोभेम्बर(निसं): दार्जीलिङको एक प्रतिष्ठित कन्या विद्यालय सन्त तेरेजा उच्चत्तर माद्यामिक विद्यालयको स्थापना सय वर्ष पूरा भएकोमा विद्यालयको भुतपुर्व छात्राहरुको एलले सतवार्षिकी 10 किलोमिटर म्याराथनको आयोजना गरेको थियो। यस कार्यक्रममा…