एक वर्षे राष्ट्रियस्तरीय समारोहको औपचारिक शुभारम्भ
वन्दे मातरम गीत रचिएको १५० वर्ष पुरा गरेकोले मनन केन्द्रमा राज्यस्तरीय स्मरण समारोह देशभक्तिपूर्ण उत्साह र सांस्कृतिक भव्यतासहित आयोजित गरियो। सिक्किम सरकारको संस्कृति विभागले गृह विभागसँगको सहकार्यमा आयोजना गरेको यस…