गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी
लाटपञ्चरमा चलिरहेको ऐतिहासिक लाटपञ्चर गोल्ड कप अन्तर्गत दार्जीलिङ पुलिस वनाम शेर एफसी कालेबुङ्गमाझ रोचक भिडन्त भएको थियोे । उक्त खेलामा खेलमा दार्जिलिङ पुलिसले शेर एफसी कालेबुङ्गलाई शुन्यको विरूद्ध ३ गोल…