राष्ट्रिय हरित न्यायधिकरणलाई सभासद एडवडर्सले लेखे पत्र
दार्जीलिङ पार्वतीय क्षेत्रको नगरपालिका क्षेत्रहरूमा दिनप्रति दिन निर्माण हुँदै गइरहेको गगनचुम्बी बिल्डिङहरूले पहाडको जल वायु तथा पर्यावरणलाई धेरै चोट पुराएको अवगत गराउँदै सभासद अजय एडवडर्सले राष्ट्रिय हरित न्यायाधिकरण (एनजीटी)लाई पत्राचार…