मानवपकारी हाम्रो छहारीले घडेरीको व्यस्थापन गर्ने पहल गर्दै
हाम्रो छहारी मुम्बई अध्यक्ष श्रीमती सकुन् सिंह राईको अध्यक्षतामा मुम्बई कार्यकरणी समितिको मासिक सभा सम्पन्न भयो। जसमा उक्त संस्थाले गरेको मानव परोपकारी कार्यको चर्चा गरिएको थियो। उक्त संस्थाका मूलसचिव रामसिंह…