IGJF लाई मुक्ति पूलको काम रोक्न BGPM को आह्वान
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बुङकुलुङ शाखाले बुङकुलुङ बस्तीस्थित मरमा खोलामाथि निर्माण भएको मुक्ति पूलको रंगपचेरा गर्नका लागि जीटीएको पक्षबाट अगावै पहल भइसकेको तथापि बर्खायामको कारण कामको थालनी नभएको र चाँडै…