सिल-जलपाईगढी गोर्खा फूलपाती शोभायात्रा उत्सव समिति’को व्यस्तता
आउँदो फूलपाती शोभायात्राको निम्ति 'सिलगढी जलपाईगढी गोर्खा फूलपाती शोभायात्रा उत्सव समिति' एक महिना अघिदेखि नै व्यस्त छ। यो समिति बीस/बाइसवटा क्षेत्रीय समितिहरूद्वारा संगठित रूपमा बनिएको हो। उक्त समितिले यस वर्ष…