Inclusion in IGJF
Inclusion in IGJF

विभिन्न राजनीतिक दलहरुबाट आइजीजेएफमा समावेश

Share this news

सोम-तकभर समष्टि अन्तर्गत सोम क्षेत्रबाट, मंग्पु लाब्दा समष्टि अन्तर्गत मंग्पुबाट,चुङथुङ मेरीबुङ तामसाङ समष्टिबाट साथै सुके-मानेभञ्ज्याङ समष्टिबाट बृहत रुपमा आइजीजेएफ कार्यालय पी कोठीमा आयोजित कार्यक्रममा अन्य राजनीतिक दल छोड़ेर उक्त पार्टीमा समावेश भए। आइजीजेएफको भिजन, जातिप्रतिको सोच अनि भावनालाई मनबाटै स्वीकार गरेर अन्य दललाई त्याग गरेर जाति अनि आफ्नो ठाउँको निम्ति अजय एडवर्ड्सको हात बलियो बनाउन समावेश भएको समर्थकहरु बताउँछन्। उक्त समर्थन कार्यक्रममा विशेष पार्टी प्रमुख संयोजक अजय एडवर्ड्सको उपस्थित संगसंगै सी डब्लु सी सदस्यहरुको उपस्थिति रहेको थियो भने समर्थकहरुले पार्टी प्रमुख एडवर्ड्सको हातबाट झण्डा ग्रहण गरे। दैनिक रुपमा आइजीजेएफ परिवारलाई अप्नाई जन साधारणले यो पार्टीलाई बलियो बनाइरहेको छ। जनताको चाहाना नै हालको विकल्प पार्टी आइजीजेएफ बनेको छ साथै एडवर्ड्सको निःस्वार्थ नेतृत्वलाई नै चिनेर हृदयदेखि अप्नाएको आइजीजेएफले दावि गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड