गणेश चतुर्थीमा अनित थापा पुगे ठाकुर बाडी मन्दिर
जीटीए प्रमुख अनित थापा गणेश चतुर्थीको पुण्य दिनमा पुजा गर्न दार्जीलिङ ठाकुर बाडीमा अवस्थित पुरानो मन्दिरमा पुगेका थिए। "गणेश चतुर्थीको दिन पहाडको एकमात्र गणेशको मन्दिरमा आउनु आफ्नो निम्ति जुरेको थापाले…