जुडो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन
खरसाङ,24 अगस्त(निसं): तेस्रो जिता क्योई अन्तर्राष्ट्रिय बच्चाहरूको जुडो प्रतियोगिता भूटान ओलम्पिक एशोसिएसनद्वारा थिम्पु शहर, भूटानमा 20-24 अगस्तसम्म आयोजना गरिएको थियो। यस अन्तर्राष्ट्रिय प्रतियोगितामा दार्जीलिङ जिल्लाकै प्रतिनिधित्व गर्दै तीन जना खेलाड़ीहरूले…