पहिरो र मनसुनी वर्षाबाट प्रभावितहरूलाई राहत चेक हस्तान्तरण
विधायक तेन्जिङ नोर्बु लाम्थाले पहिरो र मनसुनी वर्षाबाट प्रभावित २३-श्यारी निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न लाभार्थीहरूलाई प्राकृतिक प्रकोपको चेक बिहीबार हस्तान्तरण गरेका थिए। लाभार्थीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोले र क्षेत्र विधायक तेन्जिङ…