नेपाली साहित्य सम्मेलनमा भाषा मान्यता दिवस पालन
दार्जीलिङको सबैभन्दा पाको संस्था नेपाली साहित्य सम्मेलनमा ३४ औं नेपाली भाषा मान्यता दिवस भव्य रूपले पालन गरिएको थियो।
दार्जीलिङको सबैभन्दा पाको संस्था नेपाली साहित्य सम्मेलनमा ३४ औं नेपाली भाषा मान्यता दिवस भव्य रूपले पालन गरिएको थियो।
दार्जीलिङ शहरदेखि केही पर सिङमारी स्थित सेक्रेड हार्ट चर्च भवनमा गोरखा जनमुक्ति मोर्चाले ३४ औं नेपाली भाषा मान्यता दिवस भव्य रूपले पालन गरिएको थियो
साहित्य सुनौं परिवार मिरिकले बुधबार भूतपूर्व सैनिक भवन, कृष्णनगरमा भब्यताको साथ विविध कार्यक्रम माझ नेपाली भाषा मान्यता दिवस पालन गर्यो। साहित्य सुनौंका अध्यक्षता अमर दुङमालीको अध्यक्षता अनि अजम प्रधान, केसाङ…