भागोप्रमो रोहिणी खण्ड समितिको सभा
पंखाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रोहिणी खण्ड समितिको एक सभा आइतवार सूर्य बहादुर तामाङ्को सभापतित्वमा सम्पन्न भयो। लोवर चिसोपानी सार्वजनिक भवनमा सम्पन्न सभामा पार्टीको सुदृढीकरण र रोहिणीको विकासमूलक कार्यबारे…