दुधे घटनाका दोषीहरूको पक्षमा नउभिदिने अनुरोध
गत केही दिनअघि दुधेको शान्तिटोलमा दुइजना बालिकामाथि पाँचजना युवकहरूद्वारा गरिएको शारिरीक दुष्कर्मको घटनालाई लिएर सोमवार खरसाङ अदालतमा एकजना पीढितालाई उनको बयानको निम्ति ल्याइएको थियो। यसै अवधि पीढिताहरूको पक्षमा तिनीहरूलाई न्याय…