दुधे घटनाका दोषीहरूको पक्षमा नउभिदिने अनुरोध

Share this news

गत केही दिनअघि दुधेको शान्तिटोलमा दुइजना बालिकामाथि पाँचजना युवकहरूद्वारा गरिएको शारिरीक दुष्कर्मको घटनालाई लिएर सोमवार खरसाङ अदालतमा एकजना पीढितालाई उनको बयानको निम्ति ल्याइएको थियो। यसै अवधि पीढिताहरूको पक्षमा तिनीहरूलाई न्याय दिनुपर्छ औ आरोपीलाई कठोर सजाय दिनुपर्छ भन्ने मांग लिएर आएका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, युवा शक्ति केन्द्रिय समिति उपाध्यक्ष एवम् दुधे निवासी अनुप गदालले आरोपीहरूको पक्षमा कसैलाई पनि खड़ा नभइदिने अनुरोध गरेका छन्। गदालले यस सन्दर्भमा सबै अधिवक्ताहरूसँग पनि भेट गरेर कुरा गरिरहेको जनाउँदै ती आरोपीहरूलाई बचाउन कसैले पनि तिनीहरूको पक्षमा यो मुद्धा नलड़िदिने आग्रह गरिरहेको बताए। तिनले वर्तमान हाम्रो समाजमा विशेषगरी छोरीहरू धेरै असुरक्षित भइरहेको जनाउँदै तर यसको निम्ति तिनीहरूले धेरै सीमासम्म कार्य गरिरहेको जनाए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ