भागोप, दिल्लीले भाषा दिवस पालन गर्ने

Share this news

भारतीय गोर्खा परिसंघ दिल्ली राज्य समितिले भाषा दिवस पालनगर्ने भएको छ। यसका लागि गोर्खा भवन, दिल्लीमा आइतबार सभाको आयोजन गरिएको थियो। सभामा निर्णय गरिए अनुसार पेशागत भाषा प्रेमीहरूको समस्यालाई ध्यानमा राखेर आगामी 24 अगस्त आइतबार हिन्दी भवनमा यो भाषा दिवस पालन गरिने जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने