सन्त जेभियर्स भूतपूर्व विद्यार्थी संगठनको सभा
खरसाङ, (निसं): दिलारामको सन्तजेभिर्यस उच्चतर माध्यमिक विद्यालय भवनमा पूर्व घोषित कार्यक्रम अनुसार शनिवार भूतपूर्व विद्यार्थीहरूको एक सभा दिपक देवानको सभापतित्वमा विद्यालय भवनमा सम्पन्न भयो। आगमी 7 सेप्टेम्बर 2025 को दिन…