हिल तृणमूल कांग्रद्वारा पनि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो
खरसाङ,27 जुलाई(मोहन प्रसाद): हिल तृणमूल कांग्रद्वारा पनि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो। पहाड़को विभिन्न स्थानहरूमा सन् 1986 को अलग राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो प्राणको आहुति दिने…