दार्जीलिङका 14 वर्षीय रायन राष्ट्रिय चेस प्रतियोगितामा चयन
दार्जीलिङ, 9 जुलाई(निसं): दार्जीलिङ पहाडलाई चेस खेलको क्षेत्रबाट राष्ट्रिय स्तरसम्म चिनाउने दर्जीलिङ पहाडका छोरा रायन गेलेकले अब चाँडै राष्ट्रिय स्तरको चेस प्रतियोगितामा भाग लिने भएका छन् । यो राष्ट्रिय स्तरको…