लागू औषध ड्रग्स दुर्व्यवसनमाथि सचेतना कार्यक्रम

Share this news

सोनादा ट्राफिक पुलिस साथै सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अनि लागू औषध (ड्रग्स) दुर्व्यवसनमाथि सचेतना कार्यक्रम मङ्गलबार आयोजन गरिएको थियो। उक्त कार्यक्रम स्थानीय मुण्डाहट्टास्थित न्युलाइट सार्वजनिक भवनमा आयोजन गरिएको थियो। उक्त कार्यक्रममा सोनादा क्षेत्रका 40 वटा संघ संस्थाहरु साथै विभिन्न समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा दार्जीलिङबाट प्रेमुस भोटिया उपस्थित रहेका थिए भने अतिथिको रूपमा सोनादाका विभिन्न समाजका प्रतिनिधिहरू साथै स्वनिर्भर दलका प्रतिनिधिहरु, सोनादा चालक संगठन साथै सोनादा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा संस्कृतिक कार्यक्रम पनि राखिएको थियो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका