लायन्स क्लब खरसाङद्वारा रक्त संग्रह कार्यक्रमको आयोजन
खरसाङ, 9 जुलाई (मोहन प्रसाद)ः लायन्स क्लब खरसाङद्वारा विभिन्न सामाजिक कार्यलाई अघि बढ़ाउँदै खरसाङको एउटा टीम दार्जीलिङस्थित जोरबंगलो पुगेर रक्तदान शिविरको आयोजना गरेको छ। खरसाङमा पत्रकारहरूसित बोल्दै, लायन्स क्लब अफ…