खरसाङका सेण्डिकेटहरूलाई लिएर सचेतना मूलक कार्यक्रम
खरसाङ, 6 जुलाई (मोहन प्रसाद): खरसाङ ट्राफिक पुलिसद्वारा खरसाङ बजारबाट विभिन्न स्थानमा गाड़ी चलाउने सेण्डिकेटका प्रतिनिधिहरूलाई लिएर एउटा सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ। खरसाङस्थित एलएमबी होटलमा सम्पन्न उक्त सचेतना…