अमेरिकामा इस्कन मन्दिरमाथि गोली प्रहार, घृणात्मक आक्रमणको आशंका
अमेरिकाको न्यूजर्सीस्थित इस्कन मन्दिरमाथि अज्ञात व्यक्तिहरूले दर्जनौं राउन्ड गोली प्रहार गरेका छन्। घटनालाई सम्भावित घृणात्मक आक्रमण (हेट क्राइम) का रूपमा हेरिएको छ। गोलीबारीको बेला मन्दिर बन्द रहेकोले कुनै मानवीय क्षति…