सभासद कल्पना प्रधानद्वारा कैलापानी गाउँ अनि प्राथमिक पाठशालाको भ्रमण
मकैबारी,27 जून(निसं):अ जीटीएको पंखाबारी अम्बटे लङ्भ्यु समष्टिका कार्यकारि सभासद कल्पना प्रधानले बिहीवार मकैबारी चियाबगान अन्तर्गत कैलापानी गाउँ अनि यहाँको कोदोबारी गाउँमा अवस्थित जीर्ण अवस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन्। तिनले…