मिरिकस्थित सूचना तथा सांस्कृतिक विभागको कार्यालयको मर्म्मत कार्य आजदेखि औपचारिक रूपमा शुरू भएको छ। कार्यको शुभारम्भ मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राईले परम्परागत विधिअनुसार नरिवाल फुटाएर गरेका छन्।