डब्ल्यूबीसीएसमा नेपाली विषयको वैकल्पिक महत्व
--प्रवीन छेत्री संस्थापक, द द्रोणाज सिलगडी पश्चिम बङ्गाल सरकारप्रति हामी नेपाली भाषी समुदाय हृदयदेखि कृतज्ञ छौं, किनभने डब्ल्यूबीसीएस (पश्चिम बङ्गाल सिविल सेवा) मुख्य परीक्षामा नेपालीलाई वैकल्पिक विषयको रूपमा समावेश गर्ने…