सिनकोनाकी आइरन लेडी श्रीमती रेनुलिना सुब्बालाई सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान
दार्जीलिङ, 15 जुन(निसं):गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए)-ले कालिम्पोङकी वरिष्ठ राजनीतिज्ञ तथा समाजसेवी श्रीमती रेनुलिना सुब्बालाई “प्रथम स्वर्गीय सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार” प्रदान गर्ने घोषणा गरेको छ। जीटीए सभाका…