अज्ञात शवको अन्तिम संस्कार नमस्ते फाउण्डेशनद्वारा

Share this news

दार्जीलिङ,15 जुन(निसं): एक अज्ञात पुरुषको शव रामभाङ खोला नजिक, सिंगला (हुलाक कार्यालय), पुलबजार प्रहरी चौकी क्षेत्रअन्तर्गत फेला परेको छ। एक स्थानीय व्यक्तिले एसआई शुसान्त प्रधानलाई जानकारी दिएका थिए। शवलाई तीन दिनसम्म शवघरमा राखिएको थियो भनी नमस्ते फाउण्डेशन-ले जानकारी गराएको छ।
  • फाउण्डेशन-को जानकारी अनुसार, शवको परिचय प्राप्त हुन नसकेपछि, पुलबजार थानाको अनुरोधमा नमस्ते फाउण्डेशन परिवारले गत मंगलबार श्रद्धापूर्वक शवको अन्तिम संस्कार दार्जीलिङको शव दहन स्थलमा गरियो। उक्त जानकारी हामी सामाजिक सञ्जाल र समाचार माध्यमहरूमा राखिएको छ जसमा उनका आफन्त वा चिन्ने कोही व्यक्ति यस सन्देश मार्फत शवको विवरणमा जान्न पाउन सकोस , जसमा उचाइ 5 फिट 5 इञ्च,रंग गोरो, कपाल कालो
लगाएको लुगा माथिल्लो निलो हाफ टी-शर्ट अनि कालो ट्र्याक पाइन्ट रहेको थियो। यदि कसैसँग यस व्यक्तिबारे कुनै जानकारी छ भने, पुलबजार प्रहरी चौकी वा नमस्ते फाउण्डेशनलाई सम्पर्क गरिदिने जानकारी फाउण्डेशन-ले दुएकोको छ।

Share this news
आजको रोजाइ
रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता