पद्मश्री गुरूङ र ”अनन्त’’लाई अभिनन्दन
पद्मश्री नरेन्द्र गुरूङ अनि साहित्य अकादमी पुरस्कृत युवा बराल ”अनन्त’’लाई नेपाली साहित्य परिषदले बुधबार अभिनन्दन जनायो। परिषदकै सभागृहमा आयोजित समारोहको अध्यक्षता हरि ञुङ्गेलद्वारा गरिएको थियो। उनले सिक्किम राज्य स्थापनाको अवसरमा…