constructed
constructed

चोङराङ जीपीयुमा पार्क निर्माण गरिँदै

Share this news

योकसम टाशिडिङ निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री छिरिङ टी भोटियाको विशेष मार्गनिर्देशनमा रिम्बी चोङराङ जीपीयुमा पार्क निर्माण गर्ने कार्य भइरहेको छ। यो कार्यमा याङथाङ समष्टिका विधायक तथा मन्त्री भीमहाङ लिम्बुको विशेषसहभागिता रहेको छ। यसै गरी रिम्बी तिम्ब्रोङ NIMBRONG जीपीयुका पञ्चायत अध्यक्ष मंगलजीत राईको विशेष पहलमा क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न यो पार्कको निर्माण गर्न लागेको हो। पर्यटनलाई आकर्षण गराउन स्थानीय जनताको विशेष श्रमदानमा यहाँ पार्क निर्माण गर्ने कार्य भइरहेको छ। यसमा राज्यका विभिन्न समष्टिबाट व्यक्ति विशेष एवं संघ संस्थाहरूले स्वेच्छाले श्रमदान गरिरहेका छन्।

constructed

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड