लण्डन र स्काटल्याण्डबाट 10 जी/आर अवकाश प्राप्त अधिकारीहरु दार्जीलिङम

Share this news

दार्जीलिङ, 24 नोभेम्बर(निसं): 10 जी/आर-का अवकाश प्राप्त अधिकारीहरु  जनरल पीटीसी पियरसन कोलोनेल आर लिथरलैण्ड र उनकी छोरी कोलोनेल जेजे पुरवेस ब्रीगेडियर त्रिसा पुरवेस, कोलोनेल एनडीजे रोवि, मेजर पीजेडेन लण्डन र स्काटल्याण्डबाट आफ्नो पल्टनका साथीहरुलाई भेट्न दार्जीलिङ आइपुगेकोमा हर्ष व्यक्त गर्दै दार्जीलिङमा एक कार्यक्रम राख्यो। दार्जीलिङ साथै अन्य ठाउँका 10 जीआर-का अवकाश प्राप्त अधिकारीहरु केप्टन पासङ डेण्डुप लामा,  बीइएम लेफ्टीनेन्ट बिसन तामाङ, मेजर राज कुनार राई, एडब्लुओ दार्जीलिङ क्याप्टन लाक्पा तामाङ, डब्लुओ टु निमा डेण्डुप लामा, डब्लुओ वान मनोहर राई, कलर सार्जेन्ट मनबहादुर थापा, डब्लुओ टु दिर्घा बहादुर तामाङ साथै अन्यले स्वागत गरेपछि दश कदम स्लोगनसँग एकाअर्कालाई  पल्टनको पुरानो सम्झनाहरु साझा गर्दै आज दार्जीलिङमा भेटघाट गरेको जानकारी प्राप्त भएकोछ।अवकाश प्राप्त अधिकारीहरु दार्जीलिङम

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ