लण्डन र स्काटल्याण्डबाट 10 जी/आर अवकाश प्राप्त अधिकारीहरु दार्जीलिङम

Share this news

दार्जीलिङ, 24 नोभेम्बर(निसं): 10 जी/आर-का अवकाश प्राप्त अधिकारीहरु  जनरल पीटीसी पियरसन कोलोनेल आर लिथरलैण्ड र उनकी छोरी कोलोनेल जेजे पुरवेस ब्रीगेडियर त्रिसा पुरवेस, कोलोनेल एनडीजे रोवि, मेजर पीजेडेन लण्डन र स्काटल्याण्डबाट आफ्नो पल्टनका साथीहरुलाई भेट्न दार्जीलिङ आइपुगेकोमा हर्ष व्यक्त गर्दै दार्जीलिङमा एक कार्यक्रम राख्यो। दार्जीलिङ साथै अन्य ठाउँका 10 जीआर-का अवकाश प्राप्त अधिकारीहरु केप्टन पासङ डेण्डुप लामा,  बीइएम लेफ्टीनेन्ट बिसन तामाङ, मेजर राज कुनार राई, एडब्लुओ दार्जीलिङ क्याप्टन लाक्पा तामाङ, डब्लुओ टु निमा डेण्डुप लामा, डब्लुओ वान मनोहर राई, कलर सार्जेन्ट मनबहादुर थापा, डब्लुओ टु दिर्घा बहादुर तामाङ साथै अन्यले स्वागत गरेपछि दश कदम स्लोगनसँग एकाअर्कालाई  पल्टनको पुरानो सम्झनाहरु साझा गर्दै आज दार्जीलिङमा भेटघाट गरेको जानकारी प्राप्त भएकोछ।अवकाश प्राप्त अधिकारीहरु दार्जीलिङम


Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने