teacher
teacher

विद्यार्थीहरूलाई स्वागत र सम्मान

Share this news

पंखाबारी उच्चतर माध्यमिक विद्यालयमा एउटा कार्यक्रम बीच नयाँ एघारौं श्रेणीका विद्यार्थीहरूलाई स्वागत जनाइयो।यसै गरी यहाँका मेधावी विद्यार्थीहरूलाई सम्मान जनाइयो। जुन यसै विद्यालयकी पूर्व प्रधान अध्यापिका तथा पंखाबारी लङ्भ्यू अम्बटे समष्टि कार्यकारि सभासद कल्पना प्रधानले निजी पक्षबाट सम्मान जनाइन्।

श्रीमती प्रधान वर्तमान विद्यालय सञ्चालन समितिकी अध्यक्ष पनि हुन्। यस अवसरमा विद्यार्थीहरूले गीत, नृत्यहरू प्रस्तुत गरे भने विद्यालयका शिक्षक प्रभारी देवेन गजमेरले नयाँ आएका विद्यार्थीहरूलाई स्वागत जनाउँदै विद्यालयको अनुशासनमा रहेर असल शिक्षा आर्जन गर्ने सुझाव दिए। त्यसरी नै कल्पना प्रधानले यसै विद्यालयबाट माध्यमिक अनि उच्च माध्यामिक परीक्षामा सर्वोत्कृष्ट परिणाम ल्याउने आठ जना विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरी श्रद्धा लगाएर सम्मान जनाइन्।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”