मिनी स्टेडियम निर्माण घोषणामा सिमित नहोस:गोजमुमो

Share this news

रिम्बिक, 8 जूलाई(निसं): गोर्खा जनमुक्ति मोर्चा(गोजमुमो) केन्द्रीय प्रतिनिधि नरेन्द्र काम्बाङले हालै रिम्बिक-लोधोमा समष्टिका सभासद नोर्देन शेर्पाले लोधोमा खेल मैदानमा मिनि स्टुडियम बनाउने गरेको घोषणालाई स्वागत गरे। तथापि, उनले सभासदले यस्ता घोषणा गत 2022 सालदेखि गर्दै आएको तर हालसम्म कार्य नभएको पनि उजागर गरे। काम्बाङले एक प्रेस बिज्ञप्ति मार्फत भने अनुसार, सभासद शेर्पाले यो घोषणा गत 2022 सालको विन्टर कपको पहिलो संस्करण देखि भनेका हुन। उनीले गरिएका घोषणाहरुले यो चोटि कार्यनयन पाउनेमा आशा जताएपनि चुनावी र राजनीतिक रोटी सेक्ने अनि जनतालाई झुकाउने विकास मुखी प्रतिबद्धता गरेर सत्तामा अडिरहने कोशिस गलत प्रमाण हुने बताए। काम्बङले सभासद शेर्पाले ज
जीटीए -को क्षमता भन्दा परका कुराहरुमा गरेका प्रतिबद्धताहरु जनता अनि गाँउलेहरुले स्पष्ट बुझेको बताए। बिमलकालिन जिटिए अनि तत्कालीन सभासद प्रकाश गुरुङसाथै  रामाम हाईडल बिधुत परियोजनाले दिएको तीन करोड मध्ये 42 करोड रुपियाँद्वारा यो खेल मैदान लोधोमावासी एंव क्षेत्रलाई विकास मुखी उपहार स्वरुप निर्माण गरिएको उल्लेख बिज्ञप्तिमा गरिएको छ। यसका साथै काम्बाङले गत 2017  सालदेखि यता जीटीए-ले खेल मैदानमा घाँस सम्म उखेल्ने काम नगरेको आरोप लगाएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ