सञ्जा मेमोरियल स्कूलमा बलिदान दिवस पालन

Share this news

खरसाङ, 25 अगस्त (निसं)ः सञ्जा मेमोरियल स्कूलमा 82 औँ बलिदान दिवस पालन गरिएको छ। अम्बर राईको अध्यक्षमा सम्पन्न बलिदान दिवस स्कूलको अध्ययन कक्षामा पालन गरिएको थियो। कार्यक्रममा शिक्षक दिनेश राईले विद्यार्थीहरूलाई शहीद मेजर दुर्गा मल्लको जीवनी बारे विस्तृत रुपमा जानकारी गराए। कार्यक्रम अध्यक्ष अनि शिक्षक-शिक्षइकाहरूको बाहुलीबाट शहीद मेजर दुर्गा मल्लको तस्वीरमा धुप-दीप प्रज्जवलन अनि माल्यार्पण गरेर आरम्भ गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले राष्ट्रिय गान गाएर शहीद दुर्गा मल्ल अमर रहोस्‌‍को नारा लगाएका थिए। कार्यक्रममा विद्यार्थीहरूले शहीद दुर्गा मल्ललाई सलामी पनि दिएका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन सिद्वार्थ तामाङले गरेका थिए भनी जानकारी दिइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।