बेटन स्कुल भानु सम्मानशीत भानु जयन्ती पालन

Share this news

दार्जीलिङ,15 जुलाई(निसं): बेटेन उच्चत्तर माध्यमिक विद्यालयमा आदिकवि भानुभक्त आचार्यको सम्मान गर्दै कार्यक्रम उल्लासपूर्वक सम्पन्न गरियो।
कार्यक्रमको संचालन वरिष्ठ शिक्षक भानु तामाङले गरेक थिए। विद्यालयका प्रधानाध्यापकले स्वागत मन्तव्य दिँदै भानु जयन्तीको महत्वमा प्रकाश पारे।भानुभक्त आचार्यको जीवन परिचय र भानु जयन्तीको ऐतिहासिक तथा सांस्कृतिक औचित्यबारे शिक्षक अमृत योञ्जनले मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रमको प्रारम्भमा छात्र-छात्राहरुले स्कुल गीत र स्वागत गीत प्रस्तुत गर्दै वातावरणलाई सांस्कृतिक र भावनात्मक बनाएका थिए। त्यसपछि विद्यार्थीहरुले रामायण पाठ गरे भने नवौं कक्षाकी छात्रा सलोनी मोथेले पाठ गरिएको श्लोकहरुको अर्थ सरल र प्रभावशाली रूपमा प्रस्तुत गरिन्।
सांस्कृतिक नृत्यसँगै विभिन्न जातीय तथा परम्परागत गीतहरुको प्रस्तुति कार्यक्रमको आकर्षण बने। कार्यक्रमको उद्देश्य र महत्वमाथि सह-शिक्षक आवाज राईले प्रेरणादायी मन्तव्य राख्नुभयो। शिक्षिकाहरुले भानुभक्त आचार्यद्वारा रचित रामायणको एक श्लोक सामूहिक रूपमा वाचन गर्दै साहित्यिक वातावरण सिर्जना गर्नुभयो। कार्यक्रमको समापन सह-शिक्षिका जया गुरुङद्वारा धन्यवाद ज्ञापनसहित गरियो।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ